काठमाडौं । आमसञ्चारको परिचय पुस्तक विमोचन भएको छ। शुक्रबार राजधानीमा भएको विश्व प्रेस स्वतन्त्रता दिवस र नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशन कार्यक्रममा प्रधानमन्त्री पुस्पकमल दाहालले सो पुस्तकको विमोचन गरेका हुन्।
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताएकी छन् ।
सप्तरी । बलान–बिहुल गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले एक दिनको तलबबराबरको रकम चिम्टीका आगलागीपीडितलाई सहयोग गर्ने भएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको भन्सार कानून सुधार संघर्ष समिति र आम सम्पर्क मञ्चले बिहिबार काठमाडौंको त्रिपुरेश्वर स्थित भन्सार विभाग घेराउ तथा धर्ना दिएको छ ।
जनकपुरधाम । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका जरलहवाका आगलागी पीडितका लागि विशेष राहतको माग गरिएको छ ।
काठमाडौं । केन्द्रविन्दुमा श्रमजिवी पत्रकारको सुरक्षा हुनुपर्नेमा मानव अधिकार तथा शान्ति समाजले जोड दिएको छ ।
काठमाडौं । फोर एच नेपाल स्थापनाको १० वर्ष पुगेको अवसरमा यस संस्थाले नेपाल मन्थन राष्ट्रिय अभियान थालनी गर्ने भएको छ ।
काठमाडौं । नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले नागरिक उन्मुक्ति पार्टी व्यापारीकरण भएको आरोप लगाएका छन् ।
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।
महोत्तरी । जिल्लाको मटिहानी नगरपालिकाको वडा नं.८ को २ तल्ले वड़ा कार्यालय भवनको निर्माण हुने भएको छ ।
राजविराज । सप्तरीको महादेवा गाउँपालिका–१ चिम्टीका अग्निपीडितलाई राहतको लागि छिन्नमस्ता गाउँपालिकाका कर्मचारी तथा जनप्रतिनिधिहरुले एक दिनको तलब भत्ता दिने घोषणा गरेको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) को काठमाडौं उपत्यका विशेष कमिटी गठन भएको छ । देवी पण्डित रेग्मी अध्यक्ष र सुनिता साह सचिव रहेको उपत्यका विशेष कमिटी एक सय सात सदस्यीय रहेको छ ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र राष्ट्रसङ्घको ७८औँ महासभाका अध्यक्ष डेनिस फ्रान्सिसबीच भेटवार्ता भएको छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले विश्व श्रमिक दिवस, २०२४ को अवसरमा समाज, देश र अर्थतन्त्रमा अतूलनीय योगदान पुर्याउने सबै परिश्रमी श्रमिकहरुको योगदानको सम्मान गर्दै स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवि दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग वाणिज्य संघसँगको सहकार्यमा काठमाडौंमा मंगलबार ‘पोस्ट इन्भेष्टमेन्ट समिट इन्डिया–नेपाल बीटूबी मिट’ को आयोजना गरेको छ ।
सुनसरी । भोक्राहा नरसिंह गाउँपालिका–६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन १६ ग्राम ४० मिलिग्रामसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
धनुषा । मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ बैरियास्थित गोठबाट अवैध लागूऔषध गाँजा १ सय ५९ किलो मंगलबार बिहान प्रहरीले बरामद गरेको छ ।
काठमाडौं । जुम्लाका १८ वर्षीय किशोरलाई स्कुल जान पटक्कै मन लाग्ने थिएन । साथीहरूसँग बरालिएर लागूऔषध सेवन गरी घर फर्किँदा उनलाई हिनता बोध हुन थालेको थियो । परिवारका अगाडि निराश देखिन्थे ।
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बाल पोषण भत्ता र दिवा खाजा कार्यक्रम विस्तार गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
काठमाडौं । उपप्रधानमन्त्री एवं स्वास्थ्य जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ ।
काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि समाजवादी गणतन्त्र भियतनामका गैरआवासीय राजदूत गुएन थान हाईले शिष्टाचार भेट गरेका छन् ।
काठमाडौं । बझाङ–१ प्रदेशसभा (क) उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारी निर्वाचित भएका छन् ।