काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले पार्टीको राष्ट्रिय महाधिवेशन तोकिएकै मितिमा सम्पन्न गर्ने निर्णय गर्दै सोका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरेको छ ।

काठमाडौं । भारतीय सेनाका लेफ्टिनेन्ट जनरल प्रदीप चन्द्रन नायर एके सिंह, पीभीएसएम, एभीएसएम, वाइएसएम, पीएचडी, डीजी असम राइफल्स, को नेपाल भ्रमण (मिति २०८० चैत्र २६–२०८१ वैशाख २) सम्पन्न भएको छ ।

काठमाडौं । राष्ट्रिय एकता अभियानले महान् समाज सुधारक तथा हिन्दू साहित्यका विद्वान डा. भीमराव अम्बेडकरको जन्मजयन्ती मनाएको छ ।

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुलाई ३५ वटा एम्बुलेन्स र ६६ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ ।

महोत्तरी । महोत्तरी जिल्लाको मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले वड़ा नं. १ सिरसियामा नवनिर्मित पासवान जातिको कुल देवता राजा सहलेशको मन्दिर एक समारोह वीच उद्घाटन गरेका छन् ।

सप्तरी । दार्चुलाका एक युवा कर्मभूमि सप्तरीका जनताको सेवामा जुटेका छन् । आँखा स्वास्थ्य कार्यकर्ता अनिल साउदले सप्तरी, रूपनगरका जनताको निशुल्क

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताएकी छन् ।

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतको महावाणिज्य दूतावास,वीरगंज र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाली नयाँ वर्ष विक्रम सम्वत् २०८१ को अवसर पारेर वैशाख १ गते जनकपुरधाम सांस्कृतिक महोत्सवको दोस्रो संस्करण सम्पन्न भएको छ ।

राजविराज । सप्तरीको छिन्नमस्ता गाउँपालिकाले आफ्ना गाउँपालिका भित्रका किसानहरूको सिँचाइको विद्युत् महसुल तिर्ने भएको छ।

धनुषा । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच एक दिवसीय मधेस प्रदेशस्तरीय सुरक्षा गोष्ठी धनुषाको जनकपुरधाममा सम्पन्न भएको छ ।

काठमाडौं । सद्भावना पार्टीका सिरहा जिल्ला पूर्व अध्यक्ष भरत प्रसाद साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले संक्रमणकालीन न्यायसम्बन्धि विधेयकलाई सरकारले प्राथमिकता नदिएको भन्दै आपत्ति जनाएका छन् ।

नेपालगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहले बागेश्वरी मन्दिरको दर्शन गरेका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राज कुमार लेखीले कृषि तथा पशुपालन क्षेत्रमा आएको उन्नत प्रविधिको प्रयोग गरेर प्रदेश तथा देशलाई समृद्ध बनाउन सकिने बताएका छन् ।

धनुषा । जनकपुर उपमहानगरपालिका–७ डेरा गरी बस्ने महोत्तरी एकडाडा गाउँपालिका–३ घर भएका २० वर्षीय प्रिन्स कुमार महासेठको हत्या गरेको अभियोगमा जनकपुर उपमहानगरपालिका–४ बस्ने २५ वर्षीय अर्जुन साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं । भारत सरकारको आर्थिक सहयोगमा संखुवासभा जिल्लामा उच्च प्रभावको सामुदायिक परियोजना शिलान्यास गरिएको छ ।

काठमाडौं । जनताा समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी युवा भोलेन्टियर्स अर्गनाइजेसनको राष्ट्रिय भेला हुने भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मधेशको खानेपानी समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढनु पर्ने बताएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले इलाम निर्वाचन क्षेत्र नं २ का उम्मेदवार डकेन्द्रसिंह थेगिमलाई जिताउन आव्हान गरेको छ ।

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले नेपालमा लोकतान्त्रिक गणतन्त्रको नाममा गोर्खाली एकल राष्ट्रिय सत्ता कायम रहेको बताएको छ । बहुलराष्ट्रिय राज्य स्थापनार्थ राष्ट्रिय मुक्ति क्रान्तिको उद्घोष भएको हो ।

काठमाडौं । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री भगबती चौधरीले जनस्तरमा पुग्नेगरी बजेट बनाउनु पर्ने बताएकी छन् ।

वीरगंज । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यावदले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउने र संघीयता ल्याउनसमेत मधेशको महत्त्वपूर्ण भूमिका रहेको भन्दै संघीय सरकारले त्यसलाई उपेक्षा गर्न नमिल्ने बताएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका राजनीतिक समिति सदस्य एवम् प्रचार प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले पार्टीले जेठको अन्तिममा गर्ने भनिएको राष्ट्रिय महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।

कपिलवस्तु । पूर्वमहिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आर्चायले अवधी कला र संस्कृतिको संरक्षणमा लाग्नु पर्ने बताएका छन् ।

कपिलवस्तु । विभागीय टोली नेपाल पुलिस क्बललाई पराजित गर्दै हनामी बीएफसीले प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकपको उपाधि जितेको छ ।

ट्रेन्डिङ