हेटौडा । राष्ट्रिय मुक्ति क्रान्ति अभियान चलाईरहेका नेता राजेन्द्र महतोले आज हेटौडामा जनप्रर्दशन गर्दै छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले चुरे संरक्षणको नाममा अर्बौ रकम लुटिने र बाँडफाँडमै सकिने बताएका छन् ।
रौतहट । चन्द्रपुर नगरपालिका–१ पौराईबाट अवैध भरूवा बन्दुक १ थानसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । नेपाल मध्यस्थता परिषद् र एडभोकेट सोसाइटी नेपालको संयुक्त आयोजनामा काठमाडौंमा ५ दिने मध्यस्थता सम्बन्धित तालिम शुरु भएको छ ।
पर्सा । वीरगंज महानगरपालिका–११ श्रीपुरस्थित सडकमा भारतबाट ड्राईपोर्टको बाटो हुँदै कलैयातर्फ जाँदै गरेको ट्रकबाट खसेर सहचालकको मृत्यु भएको छ ।
रौतहट । परोहा नगरपालिका–४ लौकाहास्थित सडकमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
बाँके । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम ५ सय मिलिग्रामसहित एक किशोर पक्राउ परेका छन् ।
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी “जेट सेट रिवार्ड“ नामक अफर ल्याएको छ ।
काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले नेपालको शिक्षा क्षेत्रमा रहेको वेथिति एवं भद्रगोल अवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
सप्तरी । हनुमाननगर कंकालिनी नगरपालिकाको उद्यम विकास इकाईद्वारा संचालित दुई महिने कटाई सिलाई तालिम एवं प्रविधि हस्तान्तरण र उद्घाटन सम्पन्न भएको छ ।
कमल राज पौडेल देवकमल, बर्दिया । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय बर्दियाले दुईदिने सामुदायिक कुकुर बन्ध्याकरण कार्यक्रम गरेको छ ।
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालनिकट समाजवादी किसान महासङ्घको कर्णाली प्रदेश समिति गठन भएको छ ।
रौतहट । फतुवाबिजयपुर नगरपालिका–११ भैसही टोल बस्ने ६३ वर्षीय दयालाल पैसवानलाई अवैध लागूऔषध गाँजा १७ किलो ५ सय ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । मुलुक अहिले भयावह र विकराल परिस्थितिमा रहेको भन्दै नेपालको आवश्यकता रामराज्य व्यवस्था रहेको रामराज्य परिषद्ले निष्कर्ष निकालेको छ ।
काठमाडौं । नेपाली कृषि वैज्ञानिकहरुको संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास–नेपाल) को बृहत् छैठौं राष्ट्रिय सम्मेलन तथा आठौं साधारण सभा यही चैत्र २१ गते ललितपुरमा सम्पन्न हुँदैछ ।
काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) बागमती प्रदेशले आगामी चैत २४ गते विशाल जनप्रदर्शनसहित प्रदेश भेला गर्ने भएको छ ।
काठमाडौं । नेपाल र भारतबीच विद्युत् आयात सम्झौता नवीकरण भएको छ । २०८१ असार दोस्रो सातासम्मका लागि सम्झौता नवीकरण भएको हो ।
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी र नेपाल लागि फिनल्याण्डका राजदुत रिना रिक्का हेक्काको शिष्टाचार भेट भएको छ ।
रौतहट । बृन्दावन नगरपालिका–१ भोटिया टोल बस्ने ३५ वर्षीया सेतीमाया तामाङ सोही ठाउँस्थित बाग्मती खोलाको छेउमा रहेको मकै खेतमा मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
सिरहा । सिरहा नगरपालिका–२ यादव टोलबाट कटुवा पेस्तोल १ थान सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं । गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीको नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटवार्ता गरेको छ ।