7/30/2019

काठमाडौं, १४ साउन । हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गर्दै ग्लोबल आइएमई बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ ।

7/29/2019

काठमाडौं, १३ साउन । आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र ज्योति विकास बैंक लिमिटेडबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ ।

7/29/2019

काठमाडौं, १३ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले ९.९९ प्रतिशत ब्याज दरमा घर कर्जा योजना ल्याएको छ ।

7/28/2019

काठमाडौं, १२ साउन । पश्चिमाञ्चल विकास मञ्चको राजधानीमा सम्पन्न चौधौँ वार्षिक साधारण सभाले नेपालका एकजना सफल उद्यमी चन्द्रप्रसाद ढकाललाई पुनः अर्काे कार्यकालका लागि अध्यक्ष चयन गरेको छ ।

7/23/2019

वीरगंज, ०६ श्रावण । माछापुच्छे्र बैंक र वयोधा अस्पताल बीच आज सम्झौता भएको छ ।

7/21/2019

काठमाडौं, ५ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले आन्तरिक राजश्व कार्यालय, महेन्द्रनगरमा एक्सटेन्सन काउण्टर सुरु गरेको छ ।

7/19/2019

काठमाडौं, ३ साउन । आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लिद्वारा प्रवद्र्धित अशोक लेलैण्ड र कामना सेवा विकास बैंक लिमिटेडबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

7/16/2019

काठमाडौं, ३१ असार । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जोन्टा क्लब, काठमाडौंलाई बालविवाह अन्त्यका लागि सशक्तीकरण अभियानमा रु ५ लाख सहयोग गरेको छ ।

7/10/2019

काठमाडौं, २५ असार । आइएमई ग्रुपअन्तर्गतको आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा संचालित आइएमई पे मोबाइल वालेट एपमा नयाँ विशेषता थप गरिएको छ ।

7/7/2019

काठमाडौं, २१ असार । कमलपोखरी काठमाडौं स्थित केन्द्रीय कार्यालय रहेको प्राइम कमर्सियल बैंक लिमिटेडले काठमाण्डौ महानगरपालिका वडा नं.३२, न्यूप्लाजा स्थित केन्द्रीय कार्यालय रहेको “ख” वर्गको वित्तीय संस्था कैलाश विकास बैंक लिमिटेडलाई प्राप्ति –(एक्विजिसन) गर्ने सम्वन्धमा एक समारोहका बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

7/6/2019

काठमाडौं, २० असार । ग्लोबल आइएमई बैंक लिमिटेड र जनता बैंक नेपाल लिमिटेडले मर्जरका लागि सहमतीपत्रमा हस्ताक्षर गरेका छन् ।

7/6/2019

काठमाडौं, २० असार । काठमाडौंमा बाटिक मेला शुरु भएको छ । इन्डोनेसियाली दूतावास र नेपालस्थित इन्डोनेसियाली अवैतनिक महावाणिज्यदूतको कार्यालयद्धारा आयोजित सो मेला राजधानीको दरबारमार्गस्थित होटल अन्नपूर्णमा शुक्रबार सम्पन्न भएको हो ।

7/5/2019

काठमाडौं, १९ असार । एनसेल प्राईभेट लिमिटेडले सोल्टी होटलमा आयोजित एक विषेश समारोहबीच आफ्नो ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ ।

7/4/2019

काठमाडौं, १८ असार । नेपालको चौधरी ग्रुप (सीजी) ले चिनियाँ हुवावे टेक्नोलजिज कम्पनीसँग नेपालमा फोरजी फोन सेवाका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

7/2/2019

काठमाडौं, १७ असार । एनसेल प्राईभेट लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ईन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा विभिन्न पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको छ ।

7/2/2019

काठमाडौं, १७ असार । आइ.एम.ई. ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्डले धेरै प्रतीक्षा पछि वातावरणमैत्री यूरो–४ मापदण्डका २० थान लाइन्ज स्मार्ट, सहरी बसको हस्तान्तरण नेपालमा बिक्रि वितरणको सुरुवात काठमाडौँमा एक कार्यक्रम मार्फत साझा यातायातलाई हस्तान्तरण गरेको छ ।

6/27/2019

काठमाडौं, १२ असार । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र आइसीएफसी फाइनान्सबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

6/25/2019

काठमाडौं, १० असार । आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई पे र एनसीसी बैंकबीच बैंकिङ्ग साझेदार सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

6/21/2019

काठमाडौंं, ६ असार । एनसेल प्राईभेट लिमिटेडले ‘कल आयो पैसा पायो’ योजनाका विजेताग्राहकहरुको घोषणा गरेको छ ।

6/21/2019

काठमाडौं, ६ असार । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १७ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।

6/17/2019

काठमाडौ, २ असार । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डेटामा आकर्षक योजना ल्याएको छ, जसअन्तर्गत ग्राहकले डबल फोरजी डेटाको मज्जा लिन सक्नेछन् ।

6/16/2019

काठमाडौं, १ असार । सरकारले भारतीय सरकारसँग ‘जिटुजी’ गरेर ५० हजार टन रासायनिक मल खरिद गर्ने भएको छ ।

6/14/2019

काठमाडौं, ३१ जेठ । अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०८ औं अधिवेशनलाई नेपालकोे रोजगारदाताको तर्फबाट महासंघको रोजगारदाता परिषद्का सभापति एवं उपाध्यक्ष चन्द्रप्रसाद ढकालले स्वीजरल्याण्डको जेनेभामा सम्बोधन गरेका छन् ।

6/11/2019

काठमाडौं, २८ जेठ । सामाजिक उत्तरदायित्वको भावनालाई मध्यनजर गर्दै आइएमई ट्राभल्स जि.एस.ए भई विगत सेप्टेम्बर देखि संचालनमा रहेको सलाम एयरको आयोजनामा हालै लाजिम्पाटस्थित कार्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

6/11/2019

काठमाडौं, २८ जेठ । ११औ वार्षिक साधारण सभाले संस्थापक समूहबाट राजेन्द्र दास श्रेष्ठ, नरेन्द्र बज्राचार्य र उदय मोहन श्रेष्ठ तथा सर्वसाधारण शेयर धनीकोका तर्फबाट प्रचण्डमान श्रेष्ठ र मनोज पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

ट्रेन्डिङ