कमल राज पौडेल देबकमल, बर्दिया, ७ चैत । कारितास नेपालले गुलरिया नगरपालिका र कारितास ईटालियनको आर्थिक सहयोगमा २०७१ र २०७४ सालको बाढीबाट प्रभावित भएका गुलरिया नगरपालिका वडा न. ८ सर्यू टपराका पीडितहरुका लागि आवास निर्माण कार्य सुरु गरेको छ ।
रुपन्देही, ६ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुशल मल्ललाई बुटवल उपमहानगरपालिकाले सम्मान गरेको छ ।
काठमाडौं, ६ चैत । नेपाल सरकारले कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने निर्णय गरेको छ ।
विराटनगर, ६ चैत । विराटनगरमा आयोजित त्रि–दिवसीय नेपाल–भारत साहित्य महोत्सव सम्पन्न भएको छ । सो सम्मेलनले १०बुँदे घोषणापत्रसमेत जारी गरेको हो ।
काठमाडौं, ६ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बाँके, ६ चैत । बाँकेको कोहलपुर नगरपालिकामा रेसिङ्ग साहारा क्लबको आयोजनामा सञ्चालन भइरहेको प्रथम कोहलपुर गोल्ड कप खेलको दोस्रो दिन नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
काठमाडौं, ६ चैत । जनता समाजवादी पार्टी, नेपालको विधान अधिवेशन मूल व्यवस्थापन समितिको बैठक बस्ने भएको छ ।
दिनेश ठाकुर, नेपालगन्ज, ६ चैत । नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राईले आफ्नो बदनाम गराउन पूर्वमन्त्री सर्वदेवप्रसाद ओझाले सर्वोच्च अदालतमा मुद्दा दायर गरेको बताएका छन् ।
काठमाडौं, ५ चैत । लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिने निर्णय गरेको छ ।
सर्लाही, ५ चैत । जिल्लाको चन्द्रनगर गाउँपालिकामा निःशुल्क भिडियो एक्सरे (अल्ट्रासाउन्ड) सेवा सुरु गरिएको छ ।
वीरगन्ज, ५ चैत । नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडीलाई वीरगन्ज महानगरपालिकाले सम्मन गरेको छ ।
विराटनगर, ५ चैत । कोशी प्रदेशको नाम खारेज गरेर पहिचान समेटिने राख्नुपर्ने माग राखेर विराटनगरमा आइतबार पहिचानवादीहरुले गरेको प्रदर्शनका क्रममा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
काठमाडौं, ५ चैत । नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले भोलि सोमबार पद तथा गोपनीयताको शपथ लिन लागेका छन् ।
काठमाडौं, ५ चैत । सशस्त्र प्रहरी परिवार महिला संघ र नेपाल–भारत महिला मैत्री समाजको संयुक्त आयोजनामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
काठमाडौं, ५ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बार्षिक साधारण सभा हुँदैछ । साधारणसभामा वंशजकै नागरिकतालाई निरन्तरता दिनुपर्ने मागलाई मुख्य एजेण्डा बनाइएको छ ।
सर्लाही, ४ चैत । स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन–२०७९ का लागि जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सर्लाहीमा मतगणना स्थल निर्माणसहित सम्पूर्ण पूर्वतयारीको कार्य सम्पन्न भएको छ ।
जनकपुरधाम, ४ चैत । तराई–मधेश लोकतान्त्रिक पार्टी, नेपाल सद्भावना पार्टी, ऐतिहासिक जनता पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र राष्ट्रीय सद्भावना पार्टी ‘लोकतान्त्रिक मधेशी मोर्चा’को रुपमा एकजूट हुने निर्णय गरेको छ ।
वीरगंज, ४ चैत । पर्सा जिल्लाको वीरगंज महानगरपालिका वडा नं. ६ स्थित नरेश प्रसाद साह कानुको घरमा वीरगंज महानगरपालिका वडा नं. ४ को वडा अध्यक्ष जगत प्रसाद साह कानुको अध्यक्षतामा छलफलको क्रममा कानु अतिथि सदन पर्साको तदर्थ समिति गठन भएको छ ।
रुपन्देही, ४ चैत । देवदह नगरपालिका–८ बंगाली डेरा गरी बस्ने सोही नगरपालिका–७ घर भएका ४६ वर्षीय राज कुमार कुँवरलाई साढे चार केजी गाँजासहित एक जना पक्राउ परेका छन् ।
काठमाडौं, ३ चैत । नेपालको तेस्रो उपराष्ट्रपतिको रुपमा जनता समाज पार्टी, नेपालका संसदीय दलका नेता एवं पूर्वमन्त्री रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् ।
काठमाडौं, ३ चैत । चिनियाँ राष्ट्रपतिले नेपाली राजदूत महामहिम विष्णुपुकार श्रेष्ठबाट चीन पुगेको सात महिना बितिसक्दा पनि उनको ओहोदाको पत्र अहिलेसम्म नबुझेको राष्ट्रिय एकता अभियान अभियानले एक प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ ।
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशीको पुरस्कार घोषणा गरेका छन् ।