काठमाडौं । मधेशी समुदायलाई विश्वव्यापी रूपमा एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको मधेशी एकता समाजको अन्तर्राष्ट्रिय समितिको विशेष अधिवेशन शनिबार सम्पन्न भएको छ ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले रौतहटका न्यायाधीशहरुलाई ‘नेताहरुको झोले न्यायाधीश’ भएको टिप्पणी गरेका छन् ।

राकेश यादव, रौतहट । आफ्नै बुहारीको हत्या गरी फरार रहेकी सासुलाई रौतहट प्रहरीले ४ वर्षपछि पक्राउ गरेको छ ।

काठमाडौं । शान्ति सुरक्षाको माग गर्दै कवाड व्यवसायी संघर्ष समिति काठमाडौंले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ ।

काठमाडौं । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत–नेपाल अन्तरसरकारी समिति (आईजीसी) को बैठक पुस २६–२७ गतेसम्म काठमाडौंमा सम्पन्न भएको छ ।

जनकपुरधाम । जनमत पार्टीका केन्द्रीय सदस्य एवं महोत्तरी क्षेत्र न ३ (ख) का प्रदेश सभा प्रत्याशी दिपेन्द्र मधेशीसहित जनमत पार्टीका दर्जनौं युवा नेता कार्यकर्ता जसपा नेपालमा प्रवेश गरेका छन् ।

काठमाडौं । नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २५औं वार्षिक साधारण सभा तथा चौथो राष्ट्रिय अधिवेशनले विजेन्द्र विक्रम शाहको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

काठमाडौं । “स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने नारा सहित काठमाडौं उपत्यकामा आजबाट आईटी आर्मी अन्तर विद्यालय गोल्ड कप – २०८१ एक समारोहका बीच शुभारम्भ भएको छ ।

काठमाडौं । मधेशमा रहेका विभिन्न समुदायबीच एकता नगरी मधेशी एकता सम्भव नरहेको दाबी राष्ट्रिय पिछडावर्ग महासंघका अध्यक्ष कौशल कुमार सिंहले गरेका छन् ।

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीसंग वीरगंजको बिकासका लागि गरेको भन्दै प्रश्न गरेका छन् ।

बर्दिया । ३०३औं पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको अवसरमा बर्दियाका कृषि पत्रकार कमल राज पौडेललाई पृथ्वी पुरस्कार प्रदान गरिएको छ ।

विराटनगर । नेपाली कांग्रेस र नेकपा (एमाले)ले थ्रेसहोल्ड बढाउन खोजिए आफूहरु संघर्षमा सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चेतावनी दिएको छ ।

वीरगंज । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले श्रीराम जन्मभूमि अयोध्या मन्दिर श्री रामलालको प्राण प्रतिष्ठानको शुभ वार्षिकोत्सवको उपलक्ष्यमा शनिबार वीरगंजमा शोभा–यात्रा कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं । नेपाल–भारत वाणिज्य सचिवस्तरीय संयन्त्र (आइजीसी) को बैठक काठमाडौंमा सम्पन्न भएको छ ।

रूपन्देही । आफ्नै श्रीमती ४० वर्षीया कमला सेन खड्काको हत्या गरेको अभियोगमा देवदह नगरपालिका–८ टटेरा बस्ने ४६ वर्षीय रूद्र बहादुर खड्कालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

राकेश यादव, रौतहट । जिल्लाको दुर्गाभगवती गाउँपालिकाका उपाध्यक्षले गाउँपालिका कार्यपालिकाको लेटर प्याडको दुरूपयोग गरेको आरोप लागेको छ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले संविधान संशोधनको एजेण्डामा छलफल र सहमति आवश्यक रहेको बताएका छन् ।

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले विश्व हिन्दी दिवस मनाएको छ ।

काठमाडौं । नेपाल समाजवादी पार्टीले कवडा व्यवसायीलाई काठमाडौं महानगरपालिकाले कानून विपरित दिईरहेको दुख एवं व्यवसायीको कारोवार स्थलमा तोडफोड गरिरहेको प्रति आपती जनाएको छ ।

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पुर्वमन्त्री प्रभु साहले मुलुकमा बढदै गईरहेको भ्रष्टाचार विरुद्ध खबरदारी गर्ने उदेश्यले वीरगंजमा भ्रष्टाचारको बिरुद्धमा खबरदारी सभा गर्न लागेको बताएका छन् ।

वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजको बिकासमा राजनीतिक दल र नेताहरुले बेइमानी गरेको टिप्पणी गरेका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर २ महादेवपट्टीमा रहेको प्राचीन बानेश्वरनाथ महादेव मन्दिर परिसर पुरातत्व विभागका टोलीले गरिरहेको उत्खननको क्रममा ७ सय वर्ष पुरानो इटा फेला परेको छ ।

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरासियाले संसदको आगामी (हिउँदे) अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताएका छन् ।

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव तीन दिवसीय पार्टी कार्यक्रमका लागि सप्तरी पुगेका छन् ।

काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्त अखिल भारतीय कायस्थ महासभा द्वारा आयोजित कार्यक्रममा भाग लिन शनिबार भारत जाने भएका छन् ।

ट्रेन्डिङ