सिरहा । गोलबजार नगरपालिकाले अनलाइन भुक्तानी सेवा (इएफटी) सुरु गरेको छ ।

विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले राजनीति देश र जनताका लागि हुनुपर्नेमा पैसाका लागि हुन थालेको बताएका छन् ।

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा ‘केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश,२०८१’ स्वीकृतसम्बन्धी प्रस्ताव सर्वसम्मतले पारित भएको छ ।

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरूको बारेमा दुई दलीय प्रदेश संयन्त्रको बैठकमा जानकारी गराएका छन् ।

राकेश यादव, रौतहट । जिल्लाको माधव नारायण नगरपालिका वडा नम्बर ७ पिपरा राजवाडा लौकहामा रहेको प्रतीक विद्यालयको शिक्षा अवस्था दयनीय भएको छ ।

विराटनगर । नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिगराम कोइराला निर्वाचित भएका छन् ।

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासमा भारतको ७६औं गणतन्त्र दिवस मनाइएको छ ।

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा मलेसियन प्रोटन इमास ७ इभी कार ल्याउने भएको छ ।

जनकपुरधाम । नेपाल–भारत खुला सीमा संवाद समूहले सीमाक्षेत्रको विशेषता र त्यसले जनजीवनमा पार्ने प्रभावलाई उजागर गर्ने क्रममा अवलोकन गरेको छ ।

रौतहट । रौतहटको मौलापुर नगरपालिकामा तिब्रगतिमा भईरहेको विकास कार्य हेर्न, बुझन, सिक्नका लागि अन्य जिल्लाका जनप्रतिनिधिहरु आउन थालेका छन् ।

कपिलवस्तु । शिवराज नगरपालिका–४ बसन्तपुर बस्ने त्रिलिकी अहिरको घरमा सोही नगरपालिका–४ डकैया बस्ने झगरूप भारती गोसाईले संचालन गरेको पुजा फेन्सी पसलमा आगलागी भएको छ ।

चितवन । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार सवै मोर्चामा असफल भईसकेकाले यसको बिकल्प खोज्ने बेला आएको बताएका छन् ।

पोखरा । आम जनता पार्टी (आजपा)का वरिष्ठ उपाध्यक्ष एवं संविधान सभाका सदस्य तिलक थापामगरले नेपालमा श्रमिकहरुले आफ्नो श्रम अनुसारको तलब, सेवासुविधा नपाएको भन्दै श्रमिकको तलम बढाउनुपर्ने बताए ।

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई मध्यनजर गर्दै तयारीमा जुट्न लोकतान्त्रिक विद्यार्थी संघले परिपत्र जारी गरेको छ ।

महोत्तरी । मटिहानी नगरपालिका वडा नं १, ३, ६, ७ र ९ वडाका कृषकहरूलाई वातावरण तथा महिला मैत्री कृषि प्रविधि उपकरण वितरण गरिएको छ ।

पर्सा । राष्ट्रिय एकता अभियानले पर्सा जिल्लामा आफ्नो नयाँ कार्यालय स्थापना गर्दै अभियानलाई थप सशक्त बनाउने घोषणा गरेको छ।

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले शान्ति, सुरक्षाको माग गर्दै गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र बुझाएका छन् ।

राजविराज । हालै सम्पन्न नेपाल पत्रकार महासंघ निर्वाचनमा तीनै तहमा सप्तरीबाट निर्वाचित भएका पदाधीकारीहरुलाई तराई–मधेश महिला फाउण्डेशन नेपालले सम्मान गरेको छ ।

काठमाडौं । नेपालमा आज संघीयता, समावेशिता, समानुपातिक सहभागिता, नागरिकता समस्या लगायतका मूलभूत एजेन्डाहरु कार्यान्वयनको अवस्थामा छ ।

काठमाडौं । कवाड व्यवसायी समाज नेपालले शान्तिपुर्ण रुपमा आफ्नो पेशव्यवसाय गर्न पाउनुपर्ने माग गरेका छन् ।

रुपन्देही । देवदहमा जारी दोस्रो राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिताको उपाधि देवदह बुद्ध पब्लिक आवासीय माध्यमिक विद्यालयले जितेको छ ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिस सिंहले प्रदेश अझ पनि धेरै अधिकारबाट बञ्चित रहेको बताएका छन् ।

काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलोली नेतृत्वको वर्तमान सरकार पूर्णरुपमा असफल र असक्षम भएको टिप्पणी गरेका छन् ।

वीरगन्ज । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)को बृहत पार्टी प्रवेश कार्यक्रम वीरगन्जमा सम्पन्न भएको छ ।

ट्रेन्डिङ