धनुषा, ३ मंसिर । लक्ष्मीनिया गाउँपालिका–२ सिनुरजोडा बस्ने श्यामसुन्दर यादवको घरमा सोमबार दिउसो आगलागी हुँदा करिब १ लाख २५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया