बर्दिया, २ बैशाख । गेरुवा गाउँपालिका–६ गुप्तीपुर बस्ने यामबहादुर खड्काको गोठमा सोमबार बिहान आगलागी हुँदा अन्नपात,लत्ता कपडा, भाँडा वर्तन र काठ समेत जलेर करिब १ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया