आगलागीबाट पाँच लाखको क्षति

समाचार

12/16/2018

मोरङ, २९ मंसिर । लेटाङ नगरपालिका–३ कमलपुर बस्ने कर्णबहादुर राईको घरमा खाना पकाउने क्रममा शनिबार बिहान अचानक आगलागी हुँदा नगद, लत्ताकपडा, भाँडावर्तन, सुन, चाँदी समेत गरी करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको । प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ