बाके, १६ बैशाख । नेपालगंज उपमहानगरपालिका–२१ पुरैनास्थित शारदा देवी वैश्यको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया