आगलागीबाट ५० लाखको क्षति

समाचार

4/21/2019

मोरङ, ८ बैशाख । बेलबारी नगरपालिका ९ सिरपुरस्थित कृष्ण प्रसाद भट्टराईको काठको घर र ग्वालीमा आगलागी हुँदा ५० लाखको क्षति भएको छ ।

आइतबार बिहान आगलागी हुँदा घर, घरभित्र रहेको अन्नपात, लत्ताकपडा लगायत अन्य जिन्सीका सामानहरु समेत जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ