विराटनगर, २९ पुस । नेपाल पत्रकार महासङ्घ प्रदेश नं १ कार्यसमितिले प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईलाई नमूना ‘प्रदेश आम सञ्चार मस्यौदा हस्तान्तरण गरेको छ ।
मुख्यमन्त्री राईलाई प्रदेश अध्यक्ष विक्रम लुइँटेलले उक्त मस्यौदा मुख्यमन्त्रीको कार्यालयमा हस्तान्तरण गरेका हुन् । मुख्यमन्त्री राईले नमूना मस्यौदा बुझ्दै प्रदेश सरकारले पत्रकार र सञ्चारमाध्यमको हितमा काम गर्ने र प्रेस मैत्री ऐन बनाइने बताए ।
तपाईको प्रतिक्रिया