काठमाडौं, २२ जेठ । जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)का अध्यक्ष जयकृष्ण गोइतले इस्लाम धर्मावलम्बी मुस्लिम समुदायको महान् पर्व ईद–उल–फितरको शुभकामना व्यक्त गरेका छन् ।
उनले ईद–उल–फितरले सबैलाई नेपाली शासनसँग लड्ने प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका हुन् ।
ईद–उल–फितरको पूर्वसंध्यामा काठमाडौंमा लगनखेलबाट धापाखेल जाने बसका सहचालकको निर्घात कुटपिटबाट रौतहटको अमरूल मियाँको मुख र टाउँको फुटेको र रगतले उनको कपडा नै भिजेको उल्लेख गरेका छन् ।
तपाईको प्रतिक्रिया