उखु पेल्ने मेसिनसहित पक्राउ

समाचार

10/22/2019

कपिलवस्तु, ५ कार्तिक । यसोधरा गाउँपालिका–७ सोमडीबाट उखु पेल्ने मेसिनसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छलेर नेपाल ल्याउँदै गरेको करिब २ लाख रुपैयाँ मूल्य बराबरको उखु पेल्ने मेसिनसहित महाराजगंज नगरपालिका–२ बस्ने ६२ वर्षीय मुरली पासी र २५ वर्षीय बाबुलाल पासीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त मेसिन सहित फेला पारी पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ