उपहानगरले महिलामैत्री बस सञ्चालन गर्ने

समाचार

3/28/2019

नेपालगन्ज, १३ चैत । नेपालगन्ज उपमहानगरपालिकाले महिलामैत्री बस सञ्चालन गर्ने भएको छ ।

महिलाको सुरक्षालाई ध्यानमा राखेर उपमहानगर आफँैले बस सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ ।

उपमहानगरपालिका र त्यस आसपासका क्षेत्रमा महिलामैत्री बस सञ्चालन गरिनेछ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ