पोखरीमा डुवेर एक जनाको मृत्यु

समाचार

10/20/2019

इमरान खान, कपिलवस्तु, ३ कार्तिक । कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका वडा नं. ६ शिशवा गाउँमा हिजो साँझ करिब ६ बजे पोखरीमा डुवेर एक जनाको मृत्यु भएको छ ।

पोखरीबाट भैसीलाई निकाल्ने क्रममा ५५ वर्षको फुलीराम गडरीयाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ