संचारकर्मी के.एमद्वारा कम्प्युटर सहयोग 

समाचार

1/30/2020

काठमाडौं, १६ माघ । संचारकर्मी वीरेन्द्र के.एमले विद्यालयलाई कम्प्युटर सहयोग गरेका छन् । 

सरस्वती पूजाको अवसरमा प्रदेश १ स्थित देवानगंज गाउँपालिका अन्तर्गत पर्ने जनता मा.विलाई दुई थान कम्प्युटर प्रदान गरेका हुन् ।

 उनले आमाबुबाको हातबाट कम्प्युटर प्रदान गरेका हुन् । 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ