केरुङ नाकाबाट सात किलो सुन बरामद

समाचार

4/24/2019

काठमाडौं, १० बैशाख । रसुवाको टिमुरेबाट प्रहरीले ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

मंगलबार केरुङ नाकामा सुन ल्याउँदै गर्दा शेर ग्याल्बो घले पक्राउ परेको हो ।

चेकजाँचका क्रममा स्याउ बोकेको ना ६ ख ९०६८ नम्बरको कन्टेनर ट्रकमा सुन फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ