करेन्ट लागेर मृत्यु

समाचार

4/21/2019

रुपन्देही, ८ बैशाख । तिलोत्तमा नगरपालिका–२ बस्ने ३० वर्षीया सुमित्रा हमाल ठकुरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।

आफ्नै बन्दै गरेको घरमा पानी तान्ने मोटर चलाई पानी लगाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको क्रिमसन अस्पताल मणिग्राम रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ