कर तिर्न आग्रह

समाचार

2/1/2019

बुटवल, १७ माघ । एनसेल टेलिकम सेवाले राज्यलाई ७२ अर्ब कर नतिरेको भन्दै आज अखिल ‘ ‘क्रान्तिकारी’ रुपन्देहीले कालो ब्यानरसहित विरोध सभा गर्दै तत्काल कर तिर्न र नतिरे टावरहरु ध्वस्त पारिदिने चेतावनी दिएका छन् ।

रुपन्देहीको मुर्गियास्थित मुर्गियाचोकमा गरिएको विरोध सभालाई सम्बोधन गर्दै अखिल ‘क्रान्तिकारी’का जिल्ला अध्यक्ष रमेश गैरेले ऐनसेलले नेपालमा कर नतिरे ७७ वटै जिल्लामा रहेका एनसेल टावर ध्वस्त पार्ने चेतावनी दिँदै ५५ वटै जिल्लामा जनकारवाही पहिले पनि भएको र अब पनि नेपाल सरकारलाई तिर्नु पर्ने कर ७२ अर्ब नतिरे त्यसको हिसाब किताब छिटै नै हुने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ