पर्सा, २१ माघ । १७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको अभियोगमा पोखरीया नगरपालिका ५ बस्ने ३६ वर्षीय राम बिनय साह रौनियारलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
गत शुक्रबार दिउँसो ती किशोरीलाई रौनियारले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया