मन्तव्यका क्रममा वर्तमान अवस्थामा शिक्षा र स्वस्थ्यको बारेमा सत्ताधारी नेकपा र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दुइ वटैमा सैद्धान्तिक मतभेद नभएको सोच विचार सिद्धान्त समान रहेको बताएका छन् । चिकित्सक शिक्षा पास भएको विधेयक चर्चाको विषय बनेको विधेयकमा कतिपयले नपढी विरोध गरि रहेका छन् र कतिपयले कार्यकर्ताको मेडिकल नखुलेको बिरोध भइरहेको छ सिद्धान्तमा विरोध नभएको त्रिपाठीको भनाइ छ ।
त्यसको मुल्य निर्धारण गरी लाभ बिचौलियाले लिन्छन् । जसको असर शतप्रतिशत कृषिमा आधारित जनजीवनमा पर्छ । जबसम्म ६४ प्रतिशत देशको आवादी समृद्ध हुँदैन तबसम्म नेपाल समृद्ध नहुने र नारामा मात्रै सिमित रहने त्रिपाठीको दाबी छ । कृषि उपज मूल्य निर्धारण आयोग कानुनबाट निर्धारित संकल्प प्रस्ताव संसदमा राखीसकेको र एउटा विज्ञको आयोग बन्ने त्रिपाठीले जानकारी गराए । किसानको उखुको पुराना रकम भुक्तानी भएको छैन । सरकारले उखुको मूल्य तय गर्छ तर भुक्तानी गराउन सकेको छैन । इतिहासमा पहिलो चोटी मिल मालिकलाई सरकारले समातेर थुनामा राखेर पनि किसानको समस्या समाधान गर्न नसकेको त्रिपाठीले आरोप लगाए ।
नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिका वार्ड नम्बर (९ बेलाटारीको त्रिभुवन मा. वि. बेलाटारीको खेलमैदानमा हुने प्रतियोगिता फिल्ड तर्फ सटफुट, जेभलिङ्ग, हाइजम्प, लङ्गजम्प र त्रिपलजम्प हुनेछ भने ट्रेक तर्फ १०० मिटर, २०० मिटर, ४००मिटर, ८००मिटर, १५०० मिटर, १००×४, दौड, गरेर ११ प्रकार खेलकुद हुने आयोजकले जनाएको छ । नवलपरासी पश्चिम प्रतापपुर गाउँपालिकाको वडा नं.(९ मा रहेको त्रिभुवन माध्यमिक विद्यालय बेलाटारीमा २१ औं साविक स्रोतकेन्द्र (प्रतापपुर र सुस्ता गाउपालिका) स्तरीय आधारभुत खेलकुद प्रतियोगिता २०७५ बेलाटारीमा मंगलबार देखि सुरु भएको छ ।
मिति २०७५र१०र१५ गतेदेखी १८ गते सम्म सन्चालन हुने प्रतियोगितामा साविक स्रोत केन्द्रका ५७ वाट विद्यालय सहभागी भएको आयोजक त्रिभुवन मा.बि. बेलाटारीले जानकारी दिएको छ । दोस्रो दिनको खेलमा पहिलो राउन्डको खेल भइसकेको छ भने फाइनल भने तेस्रो दिन सम्पन्न हुने आयोजकले जनाएको छ ।
तपाईको प्रतिक्रिया