रुपन्देही, १४ असोज । देवदह नगरपालिका–२ ढेकार बस्ने प्रेमबहादुर श्रिस मगरकी १५ वर्षीया छोरी सुनिता श्रिसको खोलामा डुबेर मृत्यु भएको हो ।
साथीहरुसंग सोही स्थनामा रहेको हात्तीडांडा ताल(खोलामा) पौडी खेल्ने क्रममा डुबेर अशक्त भएकी सुनिताको देवदह मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया