खोलामा डुबेर बालकको मृत्यु

समाचार

3/17/2019

कैलाली, २ चैत । लम्कीचुहा–४ बस्ने कालुराम न्यौपानेका १० वर्षीय छोरा सुनिल न्यौपानेको सोही स्थानमा रहेको स्याउले खोलामा डुबेर शुक्रबार दिउसो मृत्यु भएको छ । उक्त खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको टिकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ