खसीबोकासहित पक्राउ

समाचार

3/15/2019

बाँके, ३० फागुन । नेपालगंज उपमहानगरपालिका–१३ बाट सोही ठाउँ बस्ने २४ वर्षीय मोहम्मद फईम कुरेसी समेत ३ जनालाई भारतबाट भन्सार छली अवैध रुपमा ल्याई लुकाई राखेको करिब १२ लाख रुपैयाँ बराबरको ८० वटा खसीबोका सहित सोमबार दिउसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बाँके पठाएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ