कैलाली, २६ जेठ । लम्की लुहाम नगरपालिका ५ सौरीस्थित सडकमा गुडिरहेको अनटेष्ट लेखेको ट्याक्टरमा चढ्न खोज्दा सोही ठाउँ बस्ने ४० वर्षीया भुमिसरा नेपालीको अचानक भुइँमा खसेर आइतबार बिहान घटनास्थलमै मृत्यु भएको छ ।
ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनास्थलमा स्थानीय प्रहरीले आवश्यक उद्धार गर्नुको साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया