क्यान्सर सम्बन्धी जनचेतना जगाउन कार्यक्रमको आयोजना

समाचार

2/6/2020

विराटनगर, २३ माघ । विराटनगरमा राउण्ड टेवल नेपालको आयोजनामा “ रन फर हेल्थ“ कार्यक्रम हुने भएको छ । क्यान्सर समन्धी जनचेतना जगाउने उदेश्यसहित उक्त म्याराथन आयोजना हुन लागेको हो ।

कार्यक्रम यहि माघ २५ गते बिहान ७ बजे बिराटनगरको आदर्श स्कुलबाट सुरु हुने आयोजकले जनाएको छ । म्याराथनको लागि मिस नेपाल युनिभर्स मनिका देवकोटा, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस्टर इन्टरनेशनल नेपाल साजिद आलमको सहभागिता रहने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ