जेनिथ कलेजको भव्य प्रस्तुती

समाचार

2/1/2019

विराटनगर, १७ माघ । जेनिथ इन्टरनेशनल कलेज विराटनगरले भारतको उडिसा राज्यको भुवनेश्वरीमा आयोजित तीन दिने ‘कल्चर फेस्ट’ मा सहभागिता जनाएको छ ।

गत जनवरी १८ देखि २० सम्म श्रीश्री रवीशंकर विश्वविद्यालयको आयोजनामा भएको पाँचौं ‘वरियन कल्चर फेस्ट’ मा जेनिथ कलेजका ७ जना विद्यार्थी सहभागि भएका थिए । उनीहरुले विजनेस सेमीनार, टक शो, प्रशिक्षण, कल्चर र खेलकुद लगायतको प्रतियोगितामा सहभागिता जनाएको क्याम्पस प्रमुख सन्दिपदास श्रेष्ठले जानकारी दिए ।

उहाँका अनुसार प्रतियोगितामा कलेजका विद्यार्थी विभिन्न प्रतियोगिताको फाईनल सम्म पुग्न सफल भएका थिए ।

वीशंकर विश्वविद्यालयको निमन्त्रणामा जेनिथ कलेज पहिलो पटक वरियन कल्चर फेस्टमा सहभागि भएको क्याम्पस प्रमुख श्रेष्ठले बताउनुभयो । प्रतियोगितामा भारतका विभिन्न राज्यका कलउहाँका अनुसार विद्यार्थीले नेपाली गित संगितमा नेपाली भेषभुसामा सजिएर भव्य प्रस्तुती दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ