कञ्चनपुर, २५ फागुन । कृष्णपुर नगरपालिका–२ सुन्दरपुर बस्ने ६० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालझाडी गाउँपालिका–४ बस्ने २८ वर्षीय जगन्नाथ रानालाई शुक्रबार राति अस्थाई प्रहरी पोष्ट बाणीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया