कैलाली, २० फागुन । भजनी नगरपालिका–९ बस्ने १३ वर्षीया आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय पितालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया