जबरजस्ती करणी गरेको अभियोगमा विक पक्राउ

समाचार

12/9/2019

कैलाली, २३ मंसिर । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोहन्यालय गाउँपालिका–१ चायाभाबर बस्ने २० वर्षीय टेक बिकलाई प्रहरीले पक्राउ गरेको छ ।

बिकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय सुखडकपुरबाट खटिएको प्रहरीले उनलाई आइतबार साँझ पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ