सिरहा, ८ असार । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सुखिपुर नगरपालिका ८ सुखिपुर बजार बिद्यानगर बस्ने २५ वर्षीय रामदुलार यादव र २७ वर्षीय मनोज कुमार यादवलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सुखिपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया