टिपरले किचेर बालकको मृत्यु

समाचार

2/19/2019

बर्दिया, ७ फागुन । गेरुवा गाउँपालिका–२ बनघुस्रीस्थित सडकमा टिपरले मंगलबार बिहान किच्दा एक बालकको मृत्यु भएको छ ।

टिपरले किचेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने २ वर्षीय देव चौधरीको राजापुर स्वास्थ्य चौकीमा उपचारको क्रममा मृत्यु भएको छ । टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ