ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

समाचार

1/8/2019

महोत्तरी, २३ पुस । पिपरा गाउँपालिका–१ स्थित पिपरा मटिहानी सडकमा ज.१ त ६१४४ नम्बरको ट्याक्टरले सोमबार दिउसो ठक्कर दिँदा सोही ठाउँ बस्ने वैधनाथ यादबकी ४ वर्षीया छोरी खुशी यादबको घटनास्थलमै मुत्यु भएको छ ।

ट्याक्टरसहित ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ