मोरङ, २३ फागुन । बिराटनगर महानगरपालिका–१२ स्थित भित्रि सडकखण्डमा को.१ त ३१५३ नम्बरको ट्याक्टरले बिहीबार दिउसो सोही महानगरपालिका–१६ बस्ने पैदलयात्री ५० वर्षीया ठेकनीदेवी रायलाई ठक्कर दिँदा गम्भीर घाइते भएकीले न्यूरो अस्पताल बिराटनगर पठाएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया