ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

समाचार

3/16/2019

सप्तरी, १ चैत । बोदेबर्साईन नगरपालिका–२ स्थित सडकमा स.१ त २२६६ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउँसो दुर्घटना हुँदा ट्रयाक्टर चालक बोदेबर्साईन नगरपालिका–४ बस्ने २४ वर्षीय प्रमोद राउतको सप्तऋषि अस्पताल लहान सिराहमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ