धनुषा, १६ बैशाख । जनकपुर उपमहानगरपालिका–८ स्थित सडकमा ज.१ त १८१५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक धनुषा कमला नगरपालिका–९बस्ने २१ वर्षीय विपिन मण्डलको घटनास्थालमै मृत्यु भएको छ । यस सम्बन्धमा प्रहरीले उद्दार तथा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया