झापा, २६ फागुन । मेची नगरपालिका–१५ स्थित सडकमा ना.४ ख २०३६ नम्बरको ट्रकको ठक्करबाट एक जनाएको मृत्यु भएको छ ।
ट्रकले आइतबार बिहान ठक्कर दिँदा बाह्रदर्शी गाउँपलिका(३ बस्ने ६२ वर्षीय चुनु हेमरमको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया