महोत्तरी, १८ पुस । बर्दिबास नगरपालिका–७ प्रेमनगर बस्ने १० वर्षीय रन्जित पासवानको डुबेर मृत्यु भएको छ ।
आँगनमा खेल्ने क्रममा पानी राखेको तसलामा डुबेर शुक्रबार दिउसो उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया