दाङ, १६ असार । घोराही उपमहानगरपालिका ८ बेलौरीस्थित बबई नदीमा डुबेर सोही ठाउँस्थित घोराही १९ सैघा बस्ने २३ वर्षीय शिवराज पुनको मृत्यु भएको छ ।
सोही ठाउँ बेलौरी बस्ने २२ वर्षीय कमल पुन र रोल्पा रुन्टी गडी गाउँपालिका ५ का जसपुर बस्ने १७ वर्षीय लिला पुनसंगै पौडी खेल्ने क्रममा आइतबार डुबेर बेपत्ता भएका शिवराजको खोजी गर्ने क्रममा सोमबार शव फेला परेको हो ।
तपाईको प्रतिक्रिया