धनुषा, १३ चैत । गणेशमान चारनाथ नगरपालिका–१ छौघरिया बस्ने दिनेश साहको अन्दाजी १ वर्षीय छोरा आनन्द साह आफ्नै घरको आङ्गनमा रहेको ड्रमको पानीभित्र डुबेर मंगलबार साँझ मृत्यु भएको छ ।
ड्रमको पानीभित्र डुबेर अशक्त भएका उनलाई उपचारको लागि जनकपुर बाल अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया