कैलाली, १९ वैशाख । बर्दगोरीया गाउँपालिका–५ बस्ने ५५ वर्षीय कालि बहादुर महतराको कच्ची गोठमा बुधबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
स्थानीयबासी र दमकलको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया