काठमाडौँ, १४ चैत । भारतको दाजिर्लिङमा शुक्रबारदेखि ‘सांग्रीला दाजिर्लिङ लिटरेचर फेस्टेभल’ हुने भएको छ ।
महोत्सवमा कला, साहित्य, राजनीति र नेपाल भारत सम्बन्धका विषयमा विभिन्न सेसनमा बहस तथा अन्तरक्रिया हुनेछ ।
३ दिनसम्म चल्ने उक्त महोत्सवमा नेपाल र भारतका साहित्यकारको उपस्थिति रहनेछ । साथै, नेपालको फिल्मी र राजनीति क्षेत्रका व्यक्तित्वको पनि विभिन्न सेसनहरू रहेका छन ्।
तपाईको प्रतिक्रिया