दामन घटनामा भारतीय विदेश मन्त्रीद्वारा दुःख व्यक्त

समाचार

1/21/2020

काठमाडौं, ७ माघ । भारतका विदेश मन्त्री एस जयशंकरले मकवानपुरको दामनको रिसोर्टमा आफ्ना देशका ८ नागरिकको मृत्यु भएको घटनाबारे दुःख व्यक्त गरेका छन् ।

भारतीय मन्त्री जयशंकरले नेपालमा ८ भारतीय पर्यटकको मृत्यु भएको समाचारले मर्माहत ट्वीटमार्फत जनाएका छन् ।

काठमाडौंस्थित दूतावासले घटनाक्रमलाई नजिकबाट पछ्याइरहेको जानकारी गराउँदै दूतावासका अधिकारीहरू अस्पतालमा खटिएका र आवश्यक सहयोग गरिरहेका बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ