रौतहट, २४ मंसिर । इशनाथ नगरपालिका–५ लक्ष्मिनिया गाउँस्थित नहरमा ना.६ त २५८३ नम्बरको ट्याक्टरले सोही ठाउँ बस्ने नजामु दिनको ६ वर्षीय छोरा षेख प्रवेजलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा सोमबार बिहान घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालक फरार रहेकोले प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया