द्रुत रुपमा राहदानी सिफारिश

समाचार

2/1/2019

विगतमा सदरमुकाम जानुपर्ने खर्च तथा सिफारिश फारम फोटोसमेत करीब रु ५०० खर्च हुने गरेकोमा इलाका प्रशासन चन्द्रौटाले फारम निःशुल्क गरेको तथा फोटोसमेत पुरानो जुनकुनै भए पनि सिफारिश हुने भएकाले सेवाग्राहीलाई सहज भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका अधिकृत तथा सूचना अधिकारी जगदीश अर्यालले जानकारी दिए ।

चन्द्रौटामा राजश्व बुझेर राहदानी प्रदान गर्ने प्रक्रियामा रहेको बताउँदै जनशक्तिको अभावले अहिले सिफारिश मात्र दिने गरिएको अर्यालको भनाइ छ । गत भदौ १५ गतेबाट सेवा शुरु गरिएकोमा पाँच महीनाको अवधिमा द्रुत सेवा लिने ११२ पुगेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ