दलित सरोकार मञ्चको अधिवेशन सम्पन्न

समाचार

1/14/2019

सप्तरी, २९ पुस । दलित सरोकार मञ्च नेपालको प्रथम जिल्ला अधिवेशनले युक्तिलाल मरिकलाई अध्यक्षमा चयन गरेको छ ।

सप्तरीको कञ्चनरुपमा सम्पन्न अधिवेशनले उपाध्यक्षमा शिवकुमार मण्डल, सचिवमा सुसिन्द्र पासवान र कोषाध्यक्षमा प्रमिलाकुमारी पासवानलाई सर्वसम्मतले चयन गरेको हो ।

यसैगरी सदस्यमा रमानन्द राम, सोविताकुमारी सरदार र मुनेश्वर पासवान रहेको मञ्चका सचिव पासवानले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ