धानुक मृत फेला

समाचार

4/19/2019

कैलाली, ५ बैशाख । चुरे गाउँपालिका–६ उर्मा्स्थित बाटोमासोही स्थान बस्ने २२ वर्षीय राजेन्द्रबहादुर धानुक बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ