धनुषा, २ पुस । बटेश्वर गाउँपालिका–१ डाल्लाखारी बस्ने लटटु महत्तोको सोही ठाउँस्थित सस्मिलमा ग्याँस सिलिन्डरबाट सोमबार दिउसो आगलागी भएको छ ।
आगलागीबाट मिल र मिलमा प्रयोग भएको बिद्युतीय मोटर समेत जलेर करिब ४ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया